Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


प्रजातन्त्रको आवरणमा ब्रम्हलुट : कमल थापा

काठमाडौं, साउन १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातान्त्रिक आवरणमा मुलुकमा ब्रम्हलुट चलिरहेको बताएका छन् । शनिबार काठमाडौंमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको भेलालाई सम्बोधन गर्दै उनले सत्ता र प्रमुख प्रतिपक्ष दलका गतिविधिका कारण मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाए । राजसंस्था हटाएपछि ठूला दलहरुले पालैपालो सरकार हाँकेर मुलुकलाई झन्–झन् कमजोर बनाउँदै लगेको थापाको भनाइ…