Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


कांग्रेसको महासमिति बैठकमा आज विधान मस्यौदा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा आज विधान मस्यौदा पेश हुने भएको छ । मुख्य विषयमा शीर्ष नेताहरुबीच सहमति जुटेसँगै हिजो बसेको केन्द्रीय समितिले पारित गरेको विधानको मस्यौदा आज महासमिति बैठकमा पेश गर्न लागिएको हो ।  महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिमा गत मंसिर ९ गते प्रस्तुत गरेको विधान संशोधनसहित…