Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


अमेरिकी समकक्षीसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता

मधुकर अधिकारी  वाशिङ्टन डिसी, पुस ४ । नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओबीच मङ्गलबार वाशिङ्टन डिसीमा सहमति भएको छ । छलफलपश्चात परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘अमेरिका र नेपालबीचको सम्बन्धलाई साझा अठोटका साथ अझ फराकिलो बनाउँदै लगेर पारस्परिक हितमा…