काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बढाएर १२ जना पु¥याउने तयारी भएको छ । पदाधिकारीको संख्याका विषयलाई लिएर विधान मस्यौदामा सहमति कायम हुन नसकेपछि पदाधिकारी संख्या बढाएर १२ पुर्याउने तयारी सुरु भएको हो । महासमितिका बैठकको तेस्रो दिनमा पनि विधान मस्यौदा प्रस्तुत हुन सकेको छैन । महासमितिको मुख्य एजेन्डा नै संघीय संरचनाअनुसार पार्टी विधानको परिमार्जन तथा…