Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


कांग्रेस महासमिति बैठक ‘अनिर्णयको बन्दी’, यसरी भाँडियो सहमति

काठमाडौं, पुस ६ । विधान मस्यौदा संशोधनमा भएको सहमतिबाट सभापति शेरबहादुर देउवा पछि हटेपछि कांग्रेस महासमिति बैठक अनिर्णयको बन्दी बनेको छ । पदाधिकारी संख्या र निर्वाचन पद्धतिको विवाद चर्किएपछि महासमितिको बैठक नै लथालिंग भएको हो । कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था विधानमा राख्न तयार भएका देउवाले पछि आफ्नो बोली परिवर्तन गर्दै एक उपसभापति…