काठमाडौं, पुस ८ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मामिलामा छलफल भएको बताएका छन् । अमेरिकी विदेशमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा अमेरिका भ्रमण गरी स्वदेश फर्केपछि आज पत्रकार सम्मेलन गर्दै मन्त्री ज्ञवालीले भ्रमण औपचारिक छलफलमा केन्द्रीत रहेको भन्दै नेपालको परराष्ट्र नीति, सरकारको विकास योजनाबारे जानकारी गराएको बताए । अमेरिकी विदेशमन्त्रीले सार्क,…