Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


नेताहरुको विरोधमात्र नगर्नोस् : देउवा, नेतृत्वको कार्यशैलीमा समस्या : पौडेल

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका नेताहरुले पार्टीको आन्तरिक एकतामा जोड दिएका छन् । शनिबार राजधानीमा महासमिति बैठकको उद्घाटनसत्रमा बोल्दै नेताहरुले व्यवस्था परिवर्तनको शंखघोष गर्दा सफल हुने कांग्रेस कम्युनिस्टको दुईतिहाइबाट तर्सनु नपर्ने भन्दै बलियो कांग्रेसका लागि पार्टीभित्रको आन्तरिक एकता पहिलो शर्त हुनुपर्ने बताए । उनीहरुले एकताका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न तयार रहेको भन्दै महासमिति…