काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले बाढीपहिरो तथा डुबान पीडितका लागि सहयोग रकम संकलन गरेको छ । बुधबार काठमाडौंका नेपालटार, बाइपास ,माछापोखरी लगायतका ठाउँमा सहयोग संकलन गरिएको हो । नगद र जिन्सी सहयोग गरिएको नेविसंघका निबर्तमान केन्द्रिय सदस्य शुशिल भट्टले बताएका छन् । सोमबार ४९५७१ हजार नगद र जिन्सी लत्ताकपडा राहत सहयोग…