सरोज अधिकारी र कुमार कटुवाल (इमेज) काठमाडौं, मंसिर २१ । विभिन्न मुलुकमा राजदूत भएर जानेहरुले बेलाबेलामा वितन्डा मच्चाएर देशको छवि नै धुमिल्याएको विषय त नौलो होइन । संसदीय सुनुवाइ समितिले कस्ता व्यक्तिलाई राजदूत बनाएर पठाउँदा देशको प्रतिष्ठा जोगिन्छ ? भनेर विज्ञहरुसित छलफल गरेको छ । छलफलमा सहभागी विज्ञहरुले राजदूत बनेर जानेहरुलाई खान, लगाउन, हिँड्नदेखि कूटनीतिक…