Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


निर्मला पन्तका लागि न्याय माग गर्दै राजधानीमा नेविसंघद्वारा धर्ना

काठमाडौं, मंसिर १८ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका लागि न्याय माग गर्दै आज काठमाडौंको भृकुटीमण्डपमा धर्ना दिएको छ । रत्नराज्य क्याम्पस अगाडि नेपाल विद्यार्थी संघको अगुवाईमा भेला भएका विद्यार्थीले ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने पोष्टरसमेत टाँसेका थिए । विद्यार्थीहरुले बिजुलीका पोल, पर्खाल र सवारी साधनमा समेत…