Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


प्रजातन्त्रमाथि हुने कुनैपनि हस्तक्षेप सह्य हुँदैन : देउवा

काठमाडौं, मंसिर १४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको बताएका छन् । इन्टरनेसनल युनियन अफ सोसलिस्ट युथ, नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलद्वारा संयुक्तरुपमा शुक्रबार राजधानीमा आयोजित युवा सम्मेलनको उद्घाटन गर्दै उनले भने–‘कांग्रेस स्थापनाकालदेखि नै नेपालको प्रजातन्त्रका लागि संघर्षरत् रहेको पार्टी हो ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले…