Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


१८ बुँदे धादिङ घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेला सम्पन्न

धादिङ, मंसिर १५ । १८ बुँदे धादिङ घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेला सम्पन्न भएको छ । धादिङबेसीमा शुक्रबारदेखि सुरु भएको भेला देशको समसामयिक राजनीति र पार्टीको आगामी महासमिति बैठकबाट हुने विधान संशोधनको सम्बन्धमा घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको हो । लोकतान्त्रिक संस्कार र विधिविपरीत न्यायपालिकालगायत व्यावसायिक क्षेत्रमा गरिएको हस्तक्षेप, दन्डहीनता,…