Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


स्वतन्त्र समूहको बैठकमा मधेसी दलका नेता सहभागी हुने

मनिष गुप्ता/ईमेज: कपिलबस्तु । पूवमन्त्री तथा संसद हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहले मंसिर २८ गते राजधानीमा बृहत् राजनीतिक बैठक गर्ने भएको छ । समसामयिक राजनीतिक परिस्थितिको मूल्यांकन र भावी कार्यदिशा तय गर्न बैठक आह्वान गरिएको समूहका नेता पुर्व मन्त्री र्इश्वरदयाल मिश्रले बताए । बैठकमा मधेस केन्द्रित विभिन्न दलका असन्तुष्ट नेताहरू सहभागी हुनेछन् । मधेस…