अक्कल कुँवर र भरत केसी (इमेज) काठमाडौं, मंसिर २३ । सचिवालयका ९ जना सदस्यमध्ये चारजनाले शनिबार (हिजो) बोलाइएको पार्टी सचिवालयको बैठक बहिस्कार गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद सतहमा आएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले निर्धारित् समयमा पार्टी अध्यक्षहरु बैठकमा उपस्थित नभएको भन्दै बहिस्कार गरेका हुन् ।…