Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


‘कांग्रेस महासमिति बैठक पार्टीको नवजीवनका लागि प्रस्थान बिन्दु’

काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले महासमिति बैठक पार्टीको नवजीवनका लागि प्रस्थान बिन्दु हुने बताएका छन् । नेपाली कांग्रेस निकट बुद्धिजिवीहरुसँग आज काठमाडौंमा गरिएको अन्तक्र्रियामा उनले लोकतान्त्रिक अधिकारको संरक्षण र सम्बर्द्धनमा कांग्रेसले योगदान गर्ने बताए । उनले महासमिति बैठकबाट नेपाली कांग्रेस विधि र प्रक्रियाबाट अगाडि बढ्ने पनि बताए । महासमिति बैठकबाट पार्टीभित्रका…