Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


कांग्रेस महासमिति बैठक : दोस्रो दिन पनि विधानमा अन्योल (भिडियो)

काठमाडौं, पुस १ । काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको दोस्रो दिन बैठकमा प्रस्तुत विभिन्न प्रतिवेदनहरुमाथि छलफल जारी रह्यो । तर बैठकको दोस्रो दिन सकिँदा पनि पार्टीको विधान भने बैठकमा प्रस्तुत हुन सकेको छैन । पार्टीको विधानमा मुख्य गरी नेताहरुबीच पदाधिकारीको संख्या र पदाधिकारी चयनको प्रक्रियाबारे विवाद कायमै छ । संस्थापन पक्ष पदाधिकारीको संख्या बढाउन…