काठमाडौं, साउन ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७७ जिल्ला कमिटीका ईन्चार्ज र सहईन्चार्ज तोकेको छ ।
आइतबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित बसेको सचिवालय बैठकले ७७ जिल्ला ईन्चार्ज र सहईन्चार्जको टुंगो लगाएको हो ।
बैठकले ६ महानगरपालिकामा समेत पार्टीका ईन्चार्ज र सहईन्चार्जको जिम्मेवारी तोकेको छ ।
कुन जिल्लामा कसलाई जिम्मेवारी ? हेर्नुहोस् सूची















प्रतिक्रिया दिनुहोस्