Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


केमा अड्कियो वाम गठबन्धन ? के गर्दैछ कांग्रेस ?

तीन दिनभित्र भागबन्डाका आधारमा क्षेत्रको टुंगो लगाउने सहमति गरेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच कुरा मिल्न नसक्दा उम्मेदवार चयनमा ढिलाइ भएको हो । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६०/४० को भागबन्डा गरेपनि एमाले र माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाउन नसकेका हुन् । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले समानुपातिकतर्फ असोज २९…