काठमाडौं, फागुन १९ । पूर्वउपप्रधानमन्त्री एर्व नेपाल कम्युनिष्ट पार्टीका नेता भरतमोहन अधिकारीको निधन भएको छ । अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न राजनीतिक दलका नेताहरुले अनुभवी र लोकतन्त्रका लागि महत्वपूर्ण योगदान गरेका नेता गुमाउनु परेको बताएका छन् । पटक–पटक मन्त्री बनेका र बामपन्थीको नेतृत्वमा पहिलो पटक बनेको नौ महिने सरकारका अर्थमन्त्री अधिकारीको ८३ वर्षको उमेरमा निधन…