Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


‘सडक निर्माणमा ध्यान नदिँदा दुर्घटना बढ्यो’

काठमाडौं, फागुन १८ । सरकारी निकाय र निर्माण व्यवसायीले सडक निर्माणमा ध्यान दिन नसक्दा दैनिकजसो नै दुर्घटना बढिरहेको भन्दै प्रतिनिधिसभाका सदस्यले सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा सुदूरपश्चिमको पहाडी जिल्लामा सडक निर्माणको काम प्रभावकारी हुन नसक्दा दैनिकजसो नेपाली नागरिकले अकालमा ज्यान गुमाउनुपरेको भन्दै उनीहरुले तत्काल सुधारको काम गर्न र कानुनीरुपमा कडा…