Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


आज राष्ट्रिय शोक, सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं, फागुन १६ । सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्याने गरी बुधबार भएको हेलिकप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बिहीबार राष्ट्रियशोक मनाउने निर्णय गरेको हो । यसक्रममा सरकारले आजका लागि देशभर सार्वजनिक बिदा घोषणा गरेको छ । राष्ट्रिय शोक मनाउने क्रममा देशभरका सबै…