Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


काँग्रेस पदाधिकारीहरुको अनौपचारिक बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । भोलीका लागि बोलाएको केन्द्रीय समिति बैठकमा छलफल हुने एजेण्डाका बारेमा साझा धारणा बनाउन बैंठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बस्ने बैंठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका बारेमा पनि छलफल हुने छ । आजको औपचारिक…