Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


बम विस्फोटका दोषी पत्ता लगाइ कारबाही गर्न सांसदको माग

काठमाडौं, फागुन १४ । सांसदले सरकारले शान्ति–सुरक्षाको प्रत्याभूति दिन नसकेको भनी गुनासो गरेका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा सांसदले समाजमा मनोवैज्ञानिक त्रास खडा गर्ने उद्देश्यले दूरसन्चार सेवा प्रदायकको कार्यालयमा बम विस्फोट र देशका विभिन्न २१ स्थानका टेलिफोन टावरमा आगजनी गरेको भन्दै ‘शुक्रबार उक्त घटना भएपनि आजसम्म दोषी पक्राउ नपर्नु र कसले त्यस्तो घटना…