हेटौंडा, फागुन २१ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केही सीमित नेताहरुले राज्यसत्ता कब्जा गरेर देशमा ब्रम्हलुट गरिरहेको आरोप लगाएका छन् । राप्रपाको ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’काक्रममा मंगलबार हेटौंडामा आयोजित सभामा बोल्दै उनले वर्तमान सरकारले लोकतन्त्रको आडमा भ्रष्टहरुलाई प्रश्रय दिएको आरोप लगाए । नेपाललाई सनातन हिन्दूराज्य बनाउने अभियानमा जनसमर्थन ठूलो रहेको दाबी गर्दै अध्यक्ष…