Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


‘समयमै विखन्डकारीलाई निस्तेज नपारे राष्ट्रिय सुरक्षामा खतरा’

भैरहवा, फागुन २२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको नाममा लुटतन्त्र चलेको टिप्पणी गरेका छन् । राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राकाक्रममा बुधबार भैरहवामा आयोजित कार्यक्रममा उनले लोकतन्त्रको आवरणमा केही कर्मचारी, व्यापारी र नेताले देशलाई ब्रह्मलुट गरेको आरोप लगाए । एनसेलको करछली, सुन तस्करी, वाइडबडीलगायतका कान्डले सरकारको कमजोरी छताछुल्ल पारेको भन्दै थापाले समयमै विखन्डकारी…