काठमाडौं, फागुन २४ । पृथकतावादी आन्दोलन चलाएर चर्चामा रहेका सीके राउतसँग सरकारले शुक्रबार ११ बुँदे सहमति गरेसँगै उनकाबारेमा चासो चुलिएको छ । मधेसलाई नेपालबाट टुक्र्याएर अलग राज्य बनाउनुपर्छ भन्ने अभियान चलाइरहेका सीके राउतले सरकारसँग सम्झौता गरेसँगै पृथकतावाद त्याग्ने घोषणा गरेका छन् । मधेसलाई नेपालबाट टुक्र्याउनुपर्छ भन्ने अभियान नै चलाउने राउत यस्ता छन् । सप्तरीको महादेव…