Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


सरकार–सीके राउत सहमतिः अस्पस्ट बुँदाले अन्योल

अक्कल कुँवर (इमेज) काठमाडौं, फागुन २५ । तराई–मधेस टुक्र्याएर अलग राज्यका लागि स्वतन्त्र मधेस गठबन्धनको नामबाट पृथकतावादी गतिविधि गरिरहेका सीके राउत शान्तिपूर्ण राजनीतिको मूलधारमा आएका छन् ।