Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


नेकपाको श्रद्धाञ्जलिसभा

काठमाडौं, फागुन २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र पूर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीलगायतको निधनमा बिहीबार श्रद्धाञ्जलिसभा गरेको छ । नेकपा मुख्यालय काठमाडौंमा गरिएको श्रद्धाञ्जलिसभामा बोल्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको सेवा गर्दागर्दै र लोकतन्त्रलाई सफल बनाउन लागिरहेकै अवस्थामा उनीहरुको निधन…