Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


कास्की–२ मा विद्यालाई उठाइने : दाहाल

पोखरा, फागुन २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कास्की क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट विद्या भट्टराईलाई उठाइने बताएका छन् । सोमबार पोखरामा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई भेटेपछि पत्रकारहरुसँग दाहालले कास्की क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनमा नेकपाको तर्फबाट विद्या भट्टराईलाई नै उम्मेदवार बनाउने बताएका हुन्…