Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


बम हान्नेहरुसँग के-को वार्ता ? कानुनबमोजिम नियन्त्रणमा लिइन्छ : प्रधानमन्त्री

काठमाडौं, फागुन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र विस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन् । मंगलबार बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीसितको भेटघाटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । यही फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको विस्फोटका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न गएको टोलीसँग कुरा…