एजेन्सी। पश्चिम बंगाल राज्य कोलकाताको एक होटलमा मंगलबार राति आगलागी हुँदा करिब ९ जनाको ज्यान गएको छ । आगलागीमा परी ६ जना घाइते भएका हुन् । मिर्जा गालिबमा रहेको होटलमा आगलागी भएको थियाे । आगलागीमा परी ज्यान गुमाउनेहरु बङ्गलादेशी नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको उद्धारमा खटिएको अग्निनियन्त्रक टोलीले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार…