Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


बागमतीको मुख्यमन्त्री किरण थापालाई बनाउने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेले बागमती प्रदेश सरकारको मुख्यमन्त्री प्रदेशसभा सदस्य किरण थापालाई बनाउने निर्णय गरेको छ। संसदीय दलको मंगलबार बसेकाे बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । त्यस्तै, संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ । मुख्यमन्त्रीका लागि एमाले नेताहरूबीच विवाद चर्किरहेकाे समयमा संसदीय दलको बैठकले टुङ्ग्याएको हो ।…