Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


रास्वपा सांसद महताको सरकारलाई प्रश्नः ‘कानून ठूलो कि नागरिकको ज्यान ?’

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र सिंह महताले बिरामीको ज्यान बचाउने आपत्कालीन हवाई उद्धारमा देखिएको प्रक्रियागत र कानूनी जटिलताप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाकाे बिहीबार बसेकाे बैठकमा बाेल्दै उहाँले यस्ताे असन्तुष्टि व्यक्त गर्नुभएको हाे। आफ्नो परिवारको सदस्यको जीवन रक्षाका लागि सरकारी निकाय धाउँदा पनि सहयोग नपाएपछि उहाँले बैठकमा ‘मानव जीवन भन्दा…