काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले साेमबार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएकाे छ। नवनियुक्त मुख्यमन्त्री थापामगरले साेमबार दिउँसो १ बजे बस्ने बागमती प्रदेशसभा बैठकबाट विश्वासको मत लिने कार्यसूची रहेको हाे । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काे समर्थनमा मुख्यमन्त्री बन्नुभएका थापामगरलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि मत दिने अनुमान गरिएको छ। तर राप्रपा भित्रको…