Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


उपसभामुख ठाकुरले पत्रकार किशोर श्रेष्ठविरूद्ध दिइन् प्रहरीमा जाहेरी

काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले जनखआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिनुभएकाे छ। उपसभामुख ठाकुरले सोमबार श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता गराउनुभएकाे हाे। ललितपुर प्रहरीले उपसभामुखबाट जाहेरी आएको पुष्टि गर्दै घटनाकाे बारेमा अध्ययन गरिरहेको जनाएकाे छ। जन आस्थामा केही दिनअघि प्रकाशित सामग्रीले आफ्नो चरित्र, प्रतिष्ठा तथा सामाजिक मर्यादामा असर पुर्‍याएको उपसभामुख…