Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा सुख्खा पहिरो, दुईतर्फी सडक अबरूद्ध

काठमाडौं । मुग्लिन-नागढुंगा सडकखण्डको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खस्दा दुईतर्फी रुपमा सडक अवरुद्व भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार बिहान पौने ६ बजेतिर खसेको सुक्खा पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको जनाएको हाे। प्रहरीका अनुसार निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर अहिले पहिरो पन्छाउने काम भइरहेको छ। पहिरो खसेर…