काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५४ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ५४ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको जनाएकाे हाे । युरोपियन युरो एकको खरिददर १ सय ७६ रुपैयाँ र बिक्रीदर १ सय ७६ रुपैयाँ ६० पैसा कायम…