Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


काठमाडौं र भक्तपुरसहित देशका २८ जिल्ला आकस्मिक बाढीको जोखिममा (सूचीसहित)

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले अविरल वर्षासँगै केही जिल्लामा शुक्रबार पनि आकस्मिक बाढीको जोखिम रहेकाे जनाएकाे छ। महाशाखाले केही साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी गराएकाे हाे। खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रुकुम पूर्व, रुकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा,…