Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


‘राजनीतिक अवस्था संवेदनशील छ, निराशालाई आशामा बदल्नुपर्छ’: पूर्वसभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशको वर्तमान राजनीतिक अवस्था अत्यन्तै संवेदनशील रहेको बताउनुभएकाे छ। काठमाडौंमा शुक्रबारदेखि शुरु भएकाे कांग्रेसको इतर समूहकाे राष्ट्रिय भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्वसभापति देउवाले यस्तो बताउनुभएकाे हाे। अवस्थामा कांग्रेसका सबै नेता तथा कार्यकर्ता सजग भएर राष्ट्रिय एकता कायम गर्ने भूमिका खेल्नुपर्नेमा जाेड दिनुभएकाे छ। कांग्रेसका सम्पूर्ण साथीहरूले बडो…