Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


गायिका पुजनको नयाँ गीत ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक

काठमाडौं । गायिका पुजन काफ्लेको तीजको नयाँ गीत ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक भएको छ। जीआर बानियाको संगीत रहेको गीतमा शब्द र स्वर पुजनको रहेकाे हाे। गीतको भिडियोमा शिवन पोखरेलको सिनेमेटोग्राफी र निर्देशन रहेकाे छ । भिडियोमा बिना राउतको नृत्य रहेको जनाइएकाे हाे ।