काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका-५, कोटलबारामा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० जना पुगेको छ । नेपाल प्रहरीले अझै ३ जना बेपत्ता भएकाे खोजी कार्य जारी रहेकाे जनाएकाे हाे। पहिरोमा परी सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगर घाइते भएका छन् । पहिरोमा परी मृत्यु हुनेहरूमा…