काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य घटबढ भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले घटेर तोलाको ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको हाे । बुधबार सुनको मूल्य ३ लाख ६ हजार ७ सय रुपैयाँमा काराेबार भएकाे थियो । त्यस्तै, चाँदीकाे मूल्य भने बिहीबार ५ रुपैयाँले…