काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बिहीबार पनि बस्दैछ।
सिंहदरबारमा बिहीबार दिउँसाे सवाँ १ बजे बस्ने संसद सचिवालयले जनाएकाे हाे। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेकाे छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त प्रस्ताव पेश गर्नुहुने भएकाे हाे।










प्रतिक्रिया दिनुहोस्