Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


कानुनमन्त्रीलाई कारबाही गर्न राष्ट्रिय सभाका सांसदहरुको माग

काठमाडाै‌ । राष्ट्रिय सभाका सांसदहरुले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरेका छन् । आज बसेको बैठकमा सांसदहरूले राष्ट्रिय सभाले कानुन निर्माणमा अवरोध

काँग्रेस सांसद केसीको प्रश्नः ‘राज्य सञ्चालनमा शालिनता र अनुशासन खोइ ?’

काठमाडाैं । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद चन्द्रबहादुर केसीले वर्तमान सरकारको कार्यशैली, संसदीय जवाफदेहिता र सुशासनको विषयलाई लिएर आलोचना गर्नुभएको छ । राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद केसीले सरकारले विगतका

राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग

काठमाडाैं । सांसदहरूले मुलुकमा व्याप्त खाना पकाउने ग्यास (एलपीजी) को अभाव, बाढी–पहिरोबाट भएको जनधनको क्षति र समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको बैठकमा ‘शुन्य

सांसद चन्दको प्रश्नः जनतालाई आधा सिलिण्डर ग्यास दिन नसक्नेले कुन नैतिकताले हामीसँग ३५ वर्षको हिसाव मागेको ?

काठमाडाैं । राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले वर्तमान सरकारको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाउनुभएको छ । सरकार गठन भएको चार महिना बितिसक्दा पनि जनअपेक्षाअनुसार काम हुन नसकेको

सामाजिक सद्भाव कायम गर्न र महँगी नियन्त्रण गर्न सांसद विश्वकर्माको माग

काठमाडाैं । राष्ट्रिय सभामा राष्ट्रिय जनमोर्चाका सांसद ले देशमा बढ्दो महँगी नियन्त्रण गर्न र सामाजिक सद्भाव खल्बलिन नदिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय

राष्ट्रिय सभाको बैठक आज पनि बस्दै (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बिहीबार पनि बस्दैछ। सिंहदरबारमा बिहीबार दिउँसाे सवाँ १ बजे बस्ने संसद सचिवालयले जनाएकाे हाे। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’

प्रधानमन्त्री बालेन्द्र साहलाई कोप–३१ मा निमन्त्रणा

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र साहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा निमन्त्रणा गरिएको छ । बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै

नागरिकको स्वास्थ्य र सामाजिक सुरक्षामा सरकार असफल भएको सांसद देवकोटाको आरोप

काठमाडाैं । राष्ट्रिय सभामा नेकपा (एमाले) की सांसद ले नागरिकको स्वास्थ्योपचार र सामाजिक सुरक्षाको दायित्व पूरा गर्न सरकार असफल भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा विशेष समय

राष्ट्रिय सभामा खाना पकाउने ग्यासको अभाव र शान्ति सुरक्षाको विषयमा सरकारको आलोचना

काठमाडाैं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बुधवारको बैठकमा शुन्य समयमा बोल्दै सांसदहरुले मुलुकमा व्याप्त विभिन्न समस्याहरूप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । खाना पकाउने ग्यास (एलपी ग्यास) को चरम अभाव, शान्ति

राष्ट्रिय सभाकाे बैठक आज बस्दै (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बुधबार दिउँसो सवाँ १ बजेदेखि बैठक शुरु हुने संसद सचिवालयले जनाएकाे हाे। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री