Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


५ करोड ३० लाख लागतमा बनेकाे छत्रदेव गाउँपालिकाको प्रशासकीय भवनकाे उद्घाटन (तस्बिरसहित)

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले साेमबार विधिवत् रुपमा पूजा आजा गरी रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो। अध्यक्ष श्रेष्ठले भवन निर्माणको काम निर्माण कम्पनीका कारण ढिलाई भएता पनि अब सेवा प्रभाहमा सहज हुने अपेक्षा रहेको बताउनुभयाे। त्यस्तै, यसअघि गाउँपालिकाले अस्थायी भवनबाट सेवा प्रवाह गर्दै आएको…