काठमाडाैं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा अहिले दुई खेल जारी रहेका छन् । विरगञ्जमा भईरहेको खेलमा कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा जारी रहेकाे हाे। मंगलबार बिहान गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि कर्णाली प्रदेशले पहिले व्याटिङ गरिरहेको छ । उता जनकपुरमा जारी अर्काे खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशको सामना गरिरहेको हाे । खेलमा…