Logo १ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026


सुदूरपश्चिम पहिलो पटक प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

काठमाडाैं । आसिफ शेखको कीर्तिमानी दोहोरो शतकमा एपिएफ क्लबले मधेश प्रदेशलाई पराजित गरेसँगै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम फाइनलमा प्रवेश गरेकाे छ। त्रिभूवन आर्मी क्लब यसअघि नै फाइनलमा पुगिसकेको हाे। यो खेलअघि मधेश र सुदूरपश्चिम प्रदेशको मात्र शीर्ष दुई स्थानमा रहेर फाइनल खेल्ने सम्भावना देखिन्थ्यो । तर मधेशले आफ्नो आठौं खेलमा सोमबार एपिएफसँग…