Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


महासचिव भुसाल र नेतृ झाँक्रीसहित ६ जना नेता कारबाहीमा (विज्ञप्तिसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका महासचिव घनश्याम भुसाल र नेतृ रामकुमारी झाँक्रीसहितका ६ जना नेतालाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको छ। पार्टी विरोधी कार्य गरेको भन्दै केन्द्रीय कमिटीको तेस्रो बैठकले प्रत्यायोजित अधिकारको प्रयोग गर्दै माधव कुमार नेपालले केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकबाट विधानको धारा १२१ (२) बमोजिम पार्टी सदस्य पनि नरहने गरी…