काठमडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं विश्व सम्मेलन तथा बृहत अन्तरराष्ट्रिय एकता महाधिवेशन काठमाडाैंमा सम्पन्न भएको छ । ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मूल नारासहित गत फागुन ३० गतेदेखि शुरु भएको सम्मेलनले नेपालको विकासमा प्रवासी नेपालीको लगानी, श्रमिक अधिकार र संस्थागत एकतालाई प्राथमिकतामा राख्दै १२ बुँदे घोषणापत्र जारी गरेको हाे ।सम्मेलनले नेपालमा गैरआवासीय…