Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


रास्वपाको अभिमुखीकरण कार्यक्रम ललितपुरमा जारी

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम जारी रहेकाे छ । दुई दिने अभिमुखीकरण कार्यक्रम ललितपुरमा मंगलबारदेखि शुरु भएको हो । अभिमुखीकरण कार्यक्रमको पार्टीका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा.स्वर्णिम वाग्ले घण्टी बजाएर उद्घाटन गर्नुभएको छ । कार्यक्रममा नवनिर्वाचित प्रत्यक्ष तथा समानुपातिकतर्फका सांसदहरु सहभागी रहेका छन् । रास्वपाले…